अमेरिकाबाट स्वास्थ्य सामाग्री आउने क्रम सुरु
काठमाडौं।कोरोनाविरुद्ध लड्न अमेरिकाले नेपाललाई दिएको सहायता प्राप्त हुने क्रममा रहेको छ । शनिबार स्वास्थ्य सामग्रीको पहिलो खेप अन्तरगत स्वास्थ्य सामग्री आएका छन् । पहिलो खेपमा अमेरिकी कार्गो विमानले सर्जिकल मास्क,