खगिन्द्र राज बास्तोला सोलुखुम्बु । कोरोना संक्रमणको दोश्रो भेरियन्ट फैंलदैं गएको नेचासल्यान गाउँपालिकाको वडा नं ५ र ४ नं वडाको केहि भूभाग सिल गरिएको छ।
काठमाडौं, ५ जेठ । नेपालमा कोरोनाभाइरस (कोभिड- १९)बाट २ सय ४६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ५ हजार ६ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
काठमाडौं।मारवाडी सेवा समितिले गौशालामा निःशुल्क कोभिड आइसोलेसन केन्द्र सुरू गरेको छ। समितिले नेपाल-भारत मैत्री अस्पतालसँगको सहकार्यमा उक्त आइसोलेसन केन्द्र सुरू गरेको हो। अक्सिजन सेवासहित ५१ शय्याको उक्त आइसोलेसन केन्द्रमा चिकित्सकको
काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) खड्गजीत बरालको निधन भएको छ । पूर्व आईजीपी बरालको मंगलवार साँझ महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको हो । बरालको ९३ वर्षको उमेरमा
काठमाडाैं ५ जेठ । लमजुङ जिल्ला केन्द्रविन्दु भएर बुधवार बिहान भूकम्प गएको छ । बुधवार बिहान ५ः४२ बजे लमजुङको भुलभुलेमा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन
काठमाण्डौ । नेपालमा काेभिड–१९ (काेराेना भाइरस) काे थप नयाँ भेरिएन्ट पत्ता लागेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा काेराेना भाइरसकाे थप नयाँ भेरिएन्ट पत्ता लागेको जानकारी गराएको
काठमाडौं, ४ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
लाक्पा ग्याल्जेन शेर्पा सोलुखुम्बु ।सर्बोच्च शिखरप सगरमाथा आरोही ईन्टरनेशनल माउन्टेन गाइड खुम्बु पासाङल्हामू गाउँ पालिका- १ बुप्साका स्वर्गीय दमाई सेर्की शेर्पाको परिवारले काठमाडौंको जनमैत्री अस्पताललाई आर्थिक सहयोग गरेको छ। पत्रकार
सोलुखुम्बु।कोरोना संक्रमणको नयाँ भेरियन्टको लहर फैलिइरहेका बेला जिल्लाबासीहरुको सहजताका लागि सोलुदुधकुण्ड नगरपालिकाले ७५ वटा अक्सिजन सिलिण्डर भित्र्याएको छ। जिल्लामा कोही पनि कोरोना सङ्क्रमित अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस भन्ने अभिप्राय
सोलुखुम्बु । कोरोनाको नयाँ भेरियन्ट संक्रमणले जनस्वास्थ्यमा पारिरहेको गम्भीर असरलाई ध्यानमा राखेर मुलुकका कतिपय स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले आफुले चढ्दै आएको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने निर्णय सार्बजनिक गरिरहेका