२० गतेसम्मलाई थपियो काठमाडौंमा निषेधाज्ञा,खुद्रा पसल र डिपार्टमेन्ट स्टोर खोल्न नपाइने
काठमाडौं २० जेठ । कोभिड–१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा २० जेठसम्म निषेधाज्ञा थपिएको छ। अब निषेधाज्ञा थप कडा पारिने भएको छ। मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको