वैदेशिक रोजगार बोर्डमा खड्काको नियुक्ति, मुसाको सुरक्षाको जिम्मा बिरालोलाई !
काठमाडौं, २६ असार ।वैदेशिक रोजगारीका लागि बिदेश जाने नेपाली कामदारहरुलाइ संस्थागत ठगी गर्ने गिरोहका मुख्य योजनाकार कैलाश खड्कालाई वैदेशिक रोजगार बोर्डमा नियुक्त गरिएपछि यतिबेला त्यसको चौतर्फी बिरोध भै रहेको छ।