कोरोना : भक्तपुरमा मनाइने प्रसिद्ध बिष्केट जात्रा स्थगित
काठमाडाैं । काेराेना महामारीकाे कारण भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा स्थगित गरिएको छ। भक्तपुर जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाललगायतको उपस्थितिमा आइतबार बसेकाे कोभिड १९ संकट