नेपाली तीर्थयात्रीहरुका लागि वाराणसीमा निर्माण हुने बृद्दाश्रमको प्रधानमन्त्री देउवाद्वारा उद्घाटन
काठमाडौं।भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमि पूजनसहित शिलान्यास गरे । सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी