सोलुखुम्बु:लिखुपिके गाउँपालिकाले राजधानीबाट पनि नागरिकहरुलाई निरन्तर सेवा दिने
केदार बस्नेत,श्रावण १८।सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले नागरिकहरुको सेवालाई मध्यनजर गर्दै सेवा प्रवाहलाई सहज बनाउने भएको छ।गाउँपालिकाले आफ्ना पालिकाभित्रका नागरिकहरुलाई पालिकाभन्दा बाहिर संघीय राजधानीमा बसोबास गर्ने नागरिकहरुको लागि वडा नम्बर १ ले