त्रिवि शिक्षण र वीर अस्पतालका स्वास्थ्यकर्मीहरुमा फैलिंदै कोरोना
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकसहित ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रवाह प्रभावित भएको छ । बिहीबार दिउँसोसम्म ६० जनाभन्दा बढी चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमा