भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्नुपर्ने माग बढ्दै
काठमाडौं।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई कारबाहीको माग गर्दै नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपालले जनकपुरधाममा प्रदर्शन गरेको छ। हिंसात्मक अभिव्यक्ति दिने जसपा नेतृसमेत रहेकी मन्त्री यादवलाई तत्कालै बर्खास्त