दैलेखमा पेट्रोलियम अन्वेषणको काम अघि बढाउने सरकारको निर्णय
काठमाडौं।सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेस्थित ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। मंगलवार मन्त्रिपरिषद्