कोशी प्रदेश सरकार गठनमा राप्रपा तठस्त बस्ने
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी सरकार गठनमा तठस्त बस्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकमा कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक