कांग्रेसको १५ औं महाधिवेशन भदौमा गर्ने प्रस्ताव केन्द्रीय समितिमा
काठमाडाैं,१० चैत । नेपाली काँग्रेसले आफ्नो १५ औं महाधिवेशनको लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ ।पार्टीको केन्द्रिय कार्यसमितिले तयार पारेको प्रस्ताव २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौंमा