केपी शर्मा ओली : ‘सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित
काठमाडौं । प्रधानमन्त्री एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केन्द्रित‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ। पत्रकार गणेश पाण्डेद्वारा सम्पादित सो पुष्तकको राष्ट्रिय सभागृहमा