जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डफ्युजन जारी भएका फरार ब्यक्ति पक्राउ
काठमाडौं,५ भदौ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डफ्युजन जारी भएका फरार प्रतिबादी कपिलवस्तु वाणगंगा नगरपालिका-३ घर भएका दिपककुमार श्रेष्ठ बुधबार पक्राउ परेका छन्। बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आगमन हुने क्रममा