अज्ञात व्यक्तिको गोली प्रहारबाट सर्लाहीको हरिपुर्वामा पूर्ब शिक्षकको मृत्यु
सर्लाही,३१ साउन । सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका