काठमाडौँ,९ कार्तिक । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।
काठमाडौं,९ कार्तिक । मिथिलाञ्चललगायत देशका विभिन्न भागमा मनाइने छठ पर्वको दोस्रो दिन ‘खरना’ मनाइँदै छ । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन शनिबार ‘नहाय खाय’ सम्पन्न गरेका व्रतालुले कात्तिक
काठमाडौँ,९ कार्तिक । एकैदिन देशभर १४ आगलागीका घटना भएका छन् । पूर्वसावधानी तथा चेतना अभावमा देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको तथ्याङ्क राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको
काठमाडौँ,८ कार्तिक । स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई आज नेपाल प्रहरीले हिरासतमा लिएको छ । आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई
काठमाडौँ, ८ कात्तिक ।सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली
काठमाडौं,८ कार्तिक । प्रहरीले काठमाडौंको नरेफाँटबाट भदौ २४ गते लुटिएको पेस्तोलको गोलीसहित २ किशोरलाई गोलीसहित पक्राउ गरेको छ। शुक्रबार नरेफाँटबाट बर्दियाको बढैया गाउँपालिका-३ का १७ वर्षीय अनिश गिरी र झापाको
काठमाडौं,८ कार्तिक । छठपर्व शुरू हुनै लाग्दा तराई मधेशमा चहलपहल बढेको छ । स्थानीय बजारहरूमा छठको लागि चाहिने सरसामान किन्नेको घुईंचो लागेको छ । छठपर्वका लागि आवश्यक बाँसका कोनिया, ढाकी,
काठमाडौँ,७ कार्तिक । प्रहरी वृत्त महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गरिएको औषधि बरामद गरेको छ। काठमाडौँको टोखा नगरपालिका–५ बसुन्धारामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले मात्र बिक्री गर्नुपर्ने औषधि मापदण्ड
दिप खालिङ/सोलुखुम्बु,७ कार्तिक । सोलुखुम्बुको वाकुमा बोलेरो जीप दुर्घटना हुँदा तीन महिलाको घटनास्थलमा नै मृत्यु भएको छ। बोलेरो करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमा उद्धारका क्रममा
काठमाडौं,६ कार्तिक । रानीपोखरीमा अवस्थित बालगोपालेश्वरमा बिहानदेखि दाजुभाइ दिदीबहिनी नहुने सर्वसाधारणको भिड लागेको छ। दाजुभाइ दिदिबहिनी नहुनेले बालगोपालेश्वरको दर्शन गरेर भाइटीका लगाउने प्रचलन रहेकाले आज मन्दिर बिहानैदेखि खुला गरिएको रानीपोखरी