उच्च पहाडी तथा हिमाली भूभागमा आज पनि हिमपात हुने,केही नदीमा पानीको वहाव बढ्ने सम्भावना
काठमाडौँ,१२ कार्तिक । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, कोशी र बागमती