क्रोएसियामा दुर्घटनामा परि एक नेपालीको मृत्यु
दिप खालिङ-युरोप सम्बादाता।क्रोएसियाको Eugena Kvaternika 77, Retkovci स्थित एक निर्माण कम्पनीमा कार्यरत एक नेपालीको मृत्युु भएको छ । काभ्रेपलान्चोक धुलिखेल-२,घर भई सो कम्पनीमा कार्यरत ३८ वर्षिय सन्तोष सापकोटाको २४ नोभेम्बर