यी हुन् नेचासल्यानका ५ वटै वडाका निर्बाचित पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरु (नामावलीसहित)
खगिन्द्रराज बास्तोला सोलुखुम्बु ।जिल्लाको नेचा सल्यान गाउँपालिकामा नेपाली कांग्रेसको वडा अधिबेशन सम्पन्न भएको छ। पूर्बमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी र अर्का प्रभावशाली नेता उद्योग ब्यापार बिभागका केन्द्रीय सदस्य