माप्यदुधकोशीमा पर्यटन उद्धमशिलता, पर्यटन सत्कार, आधारभूत कुकिङ तथा सरसफाइ तालिम सम्पन्न
सोलुखुम्बु।पर्यटन प्रबर्द्धनलाई प्राथमिकता राखेर कार्यक्रम सञ्चालन गरिरहेको जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा चारदिने पर्यटन उद्धमशिलता, पर्यटन सत्कार, आधारभूत कुकिङ तथा सरसफाइ तालिम सम्पन्न भएको छ। गाउँपालिकाको समन्वय तथा युएनडीपीको सहयोगमा नेपाल ट्रेकिङ