नमुना विद्यालयको नयाँ सुरुवात : हिमाल दर्शनमा उपाध्यक्ष राईसंग विद्यार्थीको सवालजवाफ
डिल्ली शर्मा,सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं ३ मा रहेको एकमात्र पहिलो नमुना विद्यालय श्री हिमाल दर्शन माध्यमिक विद्यालयले नमुना कार्यक्रमको सुरुवात गरेको छ । “असल संस्कारयुक्त गुणस्तरीय शिक्षा,हाम्रो प्रतिबद्घता”