मिर्चैया-कटारी-घुर्मी सडक: स्तरोन्नति गरिदिन मन्त्रीसँग माग
खोटाङ । खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बुका उद्योग वाणिज्य संघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङसमक्ष मिर्चैया-कटारी-घुर्मी सडक स्तरोन्नतिको माग गरेका छन् । मन्त्री नेम्वाङलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै ४ जिल्लाका