अमेरिकामा कोरोना विरुद्धको खोप परीक्षण सफल,माघसम्ममा बजारमा आउने
काठमाडौं, ६ जेठ ।अमेरिकामा मान्छेमा गरिएको पहिलो चरणको कोरोनाभाइरस विरुद्धको खोप परीक्षण सफल भएको छ। तर, उक्त खोप थप परीक्षणपछि बजारमा आउन आगामी वर्षको जनवरी अर्थात पुसरमाघसम्म कुर्नु पर्ने भएको