८० करोड नागरिकलाई निशुल्क ५ महिना पुग्ने खाद्यान्न उपलब्ध गराउने मोदीको घोषणा
एजेन्सी ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसबाट प्रभावित आफ्ना नागरिकका लागि ठूलो संख्यामा राहतको घोाषणा गरेका छन् । प्रधानमन्त्री मोदीले ८० करोड नागरिकका लागि निशुल्क पाँच महिना पुग्ने खाद्यान्न उपलब्ध