विनाशकारी भूकम्पमा परी मोरक्कोमा दुई हजार बढीको मृत्यु,तीनदिन राष्ट्रिय शोक
एजेन्सी।मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी दुई हजारभन्दा बढीको मृत्यु भएको छ। शुक्रबार अबेर गएको भूकम्पका कारण माटोको इँटा, ढुङ्गा र काठका घरहरू फुटेका र मस्जिदका मीनारहरू भत्किएका ढलानमा पुरिएका हरूको