नागरिकता अध्यादेश तत्काल फिर्ता लिन बुढाथोकी नेतृत्वको माओवादी केन्द्र माग
हालै राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशप्रति कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्रले कडा आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ती जारी गर्दै अध्यक्ष बुढाथोकीले ओली नेतृत्वको सरकारले देशको सार्वभौमिकता, स्वतन्त्रता र