पछिल्लो राजनीतिक उतारचढावको समाधान नेपाल आफैंले गर्ने भारतको बिश्वास
काठमाडौं । कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त नेपालमा हाल जारी राजनीतिक उतारचढावबारे भारतको विदेश मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बुधबार आफ्नो बयानमा भनेका हुन्, “हामीले नेपालमा