सोलुखुम्बु :अनेरास्ववियुले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने
सोलुखुम्बु।नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी सोलुखुम्बुले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपालीहरुको बडादशैं, शुभ दिपावली तथा छ्ठ पर्वको अवसरमा आयोजना