मन्त्रिपरिषद बिस्तारपछि कमल थापाको टिप्पणी – ‘प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाए’
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदमा रहने नैतिकता गुमाएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल बिस्तार गरेसंगै ट्विटरमा प्रतिक्रिया दिंदै थापाले सो टिप्पणी गरेका