यथास्थितिमा एमसीसी पारित गर्नु हुँदैनः महामन्त्री पाठक
काठमाडौं । राप्रपाका महामन्त्री भुवन पाठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् । उनले भने,‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन । एमसीसी सम्झौतामा भएका केही