राप्रपामा कार्तिक २८ गतेसम्म शुल्क नबुझाउने ब्यक्तिको सदस्यता स्वत: खारेज हुने
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यतालिका सरेको छ । बिहीबार बसेको पार्टीका अध्यक्षत्रयको बैठकले महाधिवेशन प्रतिनिधिको निर्वाचन ३(५ मंसिरमा गर्नेगरी कार्यतालिका परिमार्जन गरेको हो । त्यसैगरी, बैठकले