सर्बोच्च अदालतमा न्यायाधीसहरु फर्कने क्रम सुरु, आज भए २८ मुद्दाको सुनुवाइ
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजनीमा दिनुपर्ने एक सुत्रीय बारको आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै इजलास बहिष्कार गरेका केहि न्यायाधीशहरु काममा फर्किएका छन् । तीन सातापछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि