नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुको सपथ शनिबार हुने
काठमाडौ।नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ आगामी फागुन २१ गते शनिबार हुने भएको छ। पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते भएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा