नयाँ वर्ष २०७९ : ‘समृद्ध नेपाल,सुखी नेपाली’ को आकांक्षा पूरा गर्न प्रयत्नशील रहनुपर्ने
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले