सोताङका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमलाई पहिलो प्राथमिकता: अध्यक्ष बस्नेत
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले आफ्नो पहिलो प्राथमिकता सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम लागुगर्ने बताएका छन। पालिकाको ५ वर्षे शिक्षा योजना निर्माण कार्यशालाको समापन समारोहमा बोल्दै अध्यक्ष बस्नेतले उक्त कुरा