राप्रपाले यी तीन जनालाई बनायो उपनिर्बाचनमा उम्मेदवार
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचन हुने तीन निर्बाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको छ। आइतबार बसेको राप्रपा संसदीय बोर्डको बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो। बोर्ड बैठकले तनहुँ-१ मा शोभा गुरुङ,