सल्लेरीमा स्थानीय स्रोत शिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सुरु
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।सोलुखुम्बुको शैक्षिक गुणस्तर सुधारका लागि दुई दशकदेखि काम गर्दै आइरहेको गैरसरकारी संस्था रीड नेपालले स्थानीय तहको समन्वयमा स्थानीय स्रोत शिक्षकहरुको क्षमता अभिवृद्धि तालिम आजबाट सल्लेरीमा सुरु गरेको छ