प्रसूति गृहबाट हराएको शिशुको सकुशल उद्दार,तीन जना पक्राउ
काठमाडौँ। काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हिजो दिउँसो चोरी भएको शिशुको प्रहरीले सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी परिसर,काठमाडौँका अनुसार शिशुको चोरी गर्ने दैलेखकी २४