बर्तमान निर्बाचन प्रणालीले ठेकेदार, फटाहा र स्पन्सरहरूलाई मात्र सांसद बनायो : पूर्ब सभामुख ढुंगाना
काठमाडौं।पूर्वसभामुख दमननाथ ढुंगानाले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भएको बताउंदै यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन्। सभासद् मञ्च नेपालले मंगलबार आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवादमा बोल्दै पूर्वसभामुख ढुंगानाले