नवनियुक्त तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं।मधेस,गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मधेश प्रदेश प्रमुखमा सुवित्रा भण्डारी सुवेदी, गण्डकी प्रदेश प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँलाई