सुन तस्करी प्रकरणमा पूर्ब उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ बिरुद्ध मुद्दा दायर
काठमाडौं।पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १ अर्ब, ४० करोड बिगो र