सोलु एमाले नेतृत्व चयनका लागि मतदान सुरु,अध्यक्षमा बास्तोला र राईको प्रतिस्पर्धा
सोलुखुम्बु।नेकपा एमाले सोलुखुम्बुको ८ औं अधिबेशनका क्रममा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। सदस्य पदमा सर्बसम्मत भएपछि अध्यक्ष,उपाध्यक्ष,सचिब,सहसचिव र महिला सहसचिव पदका लागि निर्बाचन हुन लागेको हो। अध्यक्ष पदमा