लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं। वैदेशिक रोजगार विभाग,ताहाचल काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध १५ हजार रुपियाँ घुस लिएको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार निरौलाले धरौटी