कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको महतोको आरोप
काठमाडौं।पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्टले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको