अदालतको आदेशलाई महानगरको निर्णय भनि भ्रम नछर्नुहोला : बालेन
काठमाडौं।काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले एमाले पार्टीका नेता–कार्यकर्तालाई जनतामाझ भ्रम नफैलाउन आग्रह गरेका छन् । सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत प्रमुख साहले सर्वोच्च अदालतको आदेशलाई महानगरले कार्यान्वयन गर्दा जनतामाझ गलत