देश आँधी आउनु भन्दा अगाडीको सन्नाटा जस्तो अवस्थामा : राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको परिस्थिति आँखाले देखेको जस्तो सामान्य अवस्थामा नभएको धारणा व्यक्त गर्दै यो आँधी आउनु अगाडिको सन्नाटा जस्तो भएको बताएका छन्। शुक्रबार बसेको राप्रपाको