फुर्के सामुदायिक वन उपभोक्ता समूह नेचासल्यानमा नयाँ समिति
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जिल्लाको नेचासल्यान-४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा आङडिकी राई अध्यक्ष चयन भएकी छन्। पूर्बमाननीय भूपाल किरांतीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न समूहको २८ औं साधारणसभाबाट राईको अध्यक्षतामा ७