प्रधानमन्त्री ओलीसँग पाकिस्तानी राजदूत हाश्मीको शिष्टाचार भेट
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास,बालुवाटारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु व्यापार,पर्यटन,कृषि,नवीकरणीय