रास्वपाले गठन गर्यो संविधान परिमार्जनका लागि सुझाव दिन ९ सदस्यीय कार्यदल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले’संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल बनाएको