महाकाली कोरिडोरमार्फत लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सडक पुर्याउने गरी काम भइ रहेको छ: प्रधानमन्त्री
चैत ७,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा सडक पुर्याउन महाकाली कोरिडोरमार्फत पूर्वाधारको निर्माण कार्य भइरहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)